नेपालीमा मुराद संहिता
मुराद संहिताको मस्यौदामा प्राप्त भएको महत्त्वपूर्ण र विस्तृत प्रतिक्रिया र सिफारिसमा छलफल गरिसकेपछि यसको विस्तृत समीक्षा र संशोधन प्रक्रिया पूरा गरिएको छ । मस्यौदा संशोधनका लागि गरिएका लिखित प्रतिक्रिया संकलन र कार्यशालामा पीडित/प्रभावित तथा अन्य विशेषज्ञहरू सहभागी भएका थिए । फलस्वरूप, १३ अप्रिल २०२२ मा सार्वजनिक गरिएको मुराद संहिता (“प्रणालीगत र द्वन्द्वकालीन यौनजन्य हिंसाका बारेमा जानकारीको संकलन र संकलित जानकारीको प्रयोगको विश्वव्यापी आचार संहिता”) को “चालू” संस्करण तयार भएको छ ।
तल मुरादसंहिताकोहालचालूसंस्करणकोनेपालीअनुवाददिइएकोछ।प्रणालीगतरद्वन्द्वकालीनयौनजन्यहिंसा (SCRSV) कोबारेमाजानकारीसुरक्षित, प्रभावकारीरनैतिकढङ्गलेसंकलनगर्नकालागिआवश्यकन्यूनतममापदण्डकायमगर्नसकियोस्भन्नेकुरासुनिश्चितगर्नयोदस्तावेजबेलाबेलामासंशोधनगरिनेछ ।